
पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा बिहीबार थप २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ८ हजार ५ सय ४३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत जनाएको छ ।
गएको २४ घण्टामा गण्डकीमा १ सय ४५ जना निको भए । यो सहित कुल निकोको संख्या ४ हजार ८ सय २ पुगेको छ । गएको २४ घण्टामा ९ सय ३ पीसीआर परीक्षण भएको हो । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४५ छ ।
गएको २४ घण्टामा गण्डकीमा थप १ जनाको मृत्यु सहित हालसम्म मृत्यु हुनेको कुल संख्या ९६ पुगेको छ ।
कास्की जिल्लामा हाल २ हजार २ सय ९५ जना सक्रिय संक्रमित छन् । कास्कीमा ३८ जनाको ज्यान गइसकेको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



