
काठमाडौं, २३ कात्तिक । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि सुनको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार सूनको मूल्य तोलामा १ हजार बढेको थियो ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २७५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २५५ मा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



