सिभिल बैंकको खुद नाफा ३९.१८ प्रतिशतले कम,३ महिनामा कमायाे ९ करोड ६६ लाख ७८ हजार

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




काठमाडौं, २९ कात्तिक । सिभिल बैंकको अघिल्लो वर्षको भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३९.१८ प्रतिशतले कम भएको छ । सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो त्रैमास वित्तिय विवरण अनुसार ९ करोड ६६ लाख ७८ हजार खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष बैंकले १५ करोड ८९ लाख ५० हजार खुद नाफा गरेको थियो । बैकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको कारण खुद नाफा पनि घटेको छ । खुद ब्याज आम्दानी १७.४६ प्रतिशतले घटेर ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ३८.८२ प्रतिशत सञ्चालन नाफा घटेरको छ भने १३ करोड ८२ लाख ३१ हजार रहेको छ । बैंकले ५६ अर्ब ९२ करोड ७८ लाख रुपौयाँ कर्जा लागानी गरेको बैंकले पहिलो त्रैमासमा ६९ अर्ब ४० करोड १८ लाख निक्षेप संकलन गरेको थियो ।

प्रतिशेयर आम्दानी १ रुपैयाँ २१ पैसा छ भने कुल मूल्य १२९ रुपैया ४१ पैसा रहेको छ । पहिलो त्रैमासको अन्त्यमा १२ करोड ९९ लाख ७ हजार वितरण योग्य बैंकको जगेडा कोषमा अर्ब ६६ करोड १४ लाख रहेको छ । चुक्ता पूँजी ८ अर्ब ३३ लाख ९० हजार रहेो छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ २१ पैसा छ भने प्रतिशेयर कुल मूल्य १२९ रुपैया ४१ पैसा रहेको छ । पहिलो त्रैमासको अन्त्यमा १२ करोड ९९ लाख ७ हजार वितरण योग्य