उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा २ निर्विरोध

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारणसभा अवसरमा निर्विरोधहरुको पनि नतिजा आउन थालेको छ।

यसैक्रममा प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल सर्वसम्मत चयन भएका हुन् ।