
काठमाडौं, ५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने निर्वाचनको लागि नामावली प्रकाशन भएकाे छ ।
महासंघको निर्वाचनमा ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । मंसिर ४ गते बेलुका दोश्रो पटक प्रकाशन गरिएको नामावली नै कायम गरिएको आज जारी सूचनामा जनाईएको छ । महासंघको निर्वाचनमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानसहितका दुइ प्यानल होमिएका छन् ।

उम्मेदवारहरूकाे नामावली तलकाे लिंकमा छ ।
https://drive.google.com/file/d/16AYZSPWR5w7hbSUsEFH8DqfPjnXHyfoV/view?usp=sharing






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



