आज सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ ।