एशाेसियट उपाध्यक्षमा ढकाल समूहकाे अग्रता

-



     सफल आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




काठमाडौ, १४ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघकाे एशााेसियट उपाध्यक्षमा ढकाल समूहले अग्रता लिएको छ ।

काठमाडौमा अाइतबार राति जारि मतगणनामा ढकाल प्यानलका रामचन्द्र संघईले अग्रता कायम गरेका हुन् ।

हालसम्म ६ सय मत गनिसक्दा उनले ३०९ ल्याएका छन् भने उनका प्रत्यासि प्रधान प्यानलका साैरभ ज्याेतिले २९० मत ल्याएका छन्।

त्यसअघि ३ सय मत गणनामा पनि झिनाे अन्तरले रामचन्द्रले लिड गरिरहेका थिए ।

चुनावमा यसअघि प्रधान प्यानलले जिल्ला नगर उपाध्यक्ष तथा बस्तुगत उपाध्यक्ष जित्दै अधिकांश पदमा जित हासिल गरिसकेको छ ।