
काठमाडौं, १४ मंसिर । आइतबार बजारमा पहेंलो धातुको मूल्य प्रतितोला ६ सयले ओरालो लागेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भयो ।
यस्तै तेजाबी सुन प्रतितोला ९० हजार २ सयमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सयमा कारोवार भएको थियो ।
यस्तै चाँदी प्रतितोला १ हजार १ सय ५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ६५ मा कारोवार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



