कोरोना बीमा भुक्तानी ३ दिनभित्रै दिन अर्थमन्त्रालयको निर्देशन

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । अर्थमन्त्रालयले कोरोना बीमाको रकम ३ दिन भित्रै भुक्तानी दिन बीमा समितिलाई निर्देशन दिएको छ । यस अघि ७ दिन भित्र भुक्तानी गर्न दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले बिहीबार पुनः अर्को कडा निर्देशन दिएको हो ।

प्रक्रिया पुगेका सबैलाई ३ दिनभित्र भुक्तानी गरी सोको जानकारी समेत पठाउन मन्त्रालयले भनेको छ ।
हेर्नुस् मन्त्रालयको चिठीः