
काठमाडौं, १९ मंसिर । प्रभु इन्स्योरेन्स लिमिटेड ले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो । मंसिर २८ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने यो शेयरको न्यूनतम मूल्य रू. ३५० तोकिएको छ ।
उक्त शेयर खरिद गर्न चाहनेले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल गर्न सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त आवेदन मंसिर २९ गते विहान १० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा खोलिनेछ ।






काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 



