संसद विघटन गर्न मन्त्रिपरिषदकाे सिफारिस

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार मन्त्रिपरिषद्को बैठक डाँकेर उनले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अाज विहान मन्त्रीहरुलाई आकस्मिक बैठकमा डाकेका थिए । बैठकमा उनले ताजा जनादेशका लागि संसद विघटनको प्रस्ताव ल्याएकाे बताएका थिए ।