राष्ट्रपति भेटेर फर्के प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । संसद विघनटका लागि सिफारिस गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।

ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए ।