अख्तियारकाे प्रमुख आयुक्तमा राई

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्तको लागि सिफारिस गरिएको छ ।

संवैधानिक परिषद्का अध्यक्ष एवं बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि गत मंसिर ३० मा बसेको संवैधानिक परिषद बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । राई ओली निकट मानिन्छन् ।