
काठमाडौं, १५ पुस । युनाईटेड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले माघ ७ गते बिहान १०ः३० बजे होटल हिमालय, कुपण्डोलबाट भर्चुअल माध्यमबाट २६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।
तर यस वर्ष यो कम्पनीले शेयरधनीहरुलाई रित्तो हात बनाउने छ । अर्थात एक रुपैयाँ पनि यसले लाभांश वितरण नगर्ने बताएको छ । बोरु शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिले शेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले साधारण सभाबाट बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषेश प्रस्ताव पारित गर्नेछ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



