
काठमाडाैं, २३ पुस । बिहिबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाल सुनमा आज प्रतितोला रुपैयाँ १ हजार ३०० रूपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । वुधबार रुपैयाँ ३०० ले वृद्धि भएर छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको छ । यसअघि वुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा आज १० रुपैयाँ गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ । वुधबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



