
काठमाडौं, २४ पुस । बिहिबार १३०० रुपैयाँले घटेकाे सुनको भाउमा शुक्रबार आज पनि सामान्य गिरावट देखिएकाे छ ।
आज छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ । बहिबार पनि चाँदी प्रतितोला १ हजार ३३० मा नै कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



