उपाध्यक्षमा कार्की र पाेखरेल, महासिचवमा बिजुक्क्षे विजयी

-



     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित



पाेखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फ अर्जुन पोखरेल वियजी भएका छन् । प्रतिद्वन्दि सोवित पौडेल थिए ।

यस्तै उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार गोकर्ण कार्किले चिनु कुमारी गुरु पराजित गरेका छन् ।

महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । उनले धनिराम वराललाई पराजित गरेका हुन । उपमहासचिवमा केशव बहादुर खत्री विजयी भएका छन् । उनले धर्मराज बर्तौलालाई पराजित गरेका हुन ।

कोषाध्यक्षमा वलराम आचार्य विजयी भएका छन् । उनले तारानाथ ढुंगानालाई पराजित गरेका हुन ।