
काठमाडौं, २९ पुस । साताको अन्तिम कारोबार बुधबार शेयर बजारमा हरियाली देखिएको छ । भोलि बिहीबार माघे संक्रान्ति बिदा भएकाेले यो साताको अन्तिम कारोबार आज नै हो ।
साताको अन्तिम दिन शेयर बजार हरियाली भएर पुस महिनालाई बिदा गरेको छ । नेप्से परिसूचक १८ दशमलव ८१ अंकले बढेको छ ।
शेयर कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५० हजार ९ सय ५० कारोबारबाट ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



