प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित



काठमाडौ, १३ माघ । प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन प्रभु दाई’ अनलाइन सेवा सुरु गरेको छ ।

क्यापिटलको लगानी व्यवस्थापन, अनलाईन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिनेछ ।

यससँगै क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकले पाउने छन् । क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन् ।