
काठमाडौं, १९ माघ । साताको दोश्रो दिन साेमबार आज सुनचाँदीकाे मूल्यमा वृद्धि भएकाे छ । आज सुनमा ५०० तथा चाँदीमा ८० रूपैयाँले वृद्धि भएकाे हाे । आईतबार ९२ हजार १०० मा कारोबार भएको छापावावा सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार १०० रूपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य १ हजार ४०० कायम भएको छ । चाँदीको मूल्यमा आज ८० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ४०० मा कारोबार भएको हो । आईतबार चाँदी प्रतितोला १ जहार ३२० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



