
काठमाडौं, २० माघ । सरकारले म्यानमारमा विकसित पछिल्ला घटनाक्रमलाई नजीकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यानमारका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी म्यानमारमा लोकतान्त्रिक एवं संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ ।
राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनीहरुको तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।






पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको…
कास्की, ११ मङ्सिर। पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको… 



