
काठमाडौं, २० माघ । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने जानकारी गराएको छ ।
संस्थाको सोमबारको १६४ औं बैठकले चुक्ता पूँजी ७ करोड ९२ लाख को ४९.४० प्रतिशतले हुन आउने रकम ३ करोड ९१ लाख २४ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर तथा उक्त शेयर भुक्तानी गर्दा लाग्ने कर वापत २.६० प्रतिशतले हुन आउने रकम २० लाख ५९ हजार २०० नगद लाभांशसहित ५२.०० प्रतिशत लाभांश वितरणको लागि राष्ट्र बैंकसंग स्वीकृतिको प्रस्ताव गर्ने निर्णय गरेको छ ।
संस्थाले पठाएको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा संस्थाकाे आगामी साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेपछि वितरण गरिने भएको छ ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



