
काठमाडौं, २३ माघ । एनएमबि बैंकले साधारण सभाबाट पारित भएको लाभांश हितग्राही खातामा जम्मा गर्ने तयारी गरिएकोले बैंक खाता अद्यावधिक गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले लाभांश वितरण गर्नका लागि शेयरधनीहरुको बैंक खाता अद्यावधिक गरिएको हुनुपर्छ । बैंकका अनुसार साधारण सभाले पारित गरेको करसहितको ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा जम्मा गरिदिने भएकोले बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको हो ।
बैंकले माघको २५ गतेबाट वितरण गर्नुपर्ने लाभांश हितग्राही खातामा जम्मा गर्ने बताएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



