
काठमाडौं, २५ माघ । इन्फिनिटि लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा सम्पन्न भएकाे छ । सभाले आर्थिक वर्ष २०७७/२०७८ को संस्थाको कारोबार लेखापरिक्षणको लागि डि.कुमार एण्ड एशोसिएट्स चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
संस्थाको साधारण सभाबाट लेखापरिक्षणका लागि डि.कुमार एण्ड एशोसिएट्स चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले जानकारी दिएका छन् ।
संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा सम्पन्न चौथो वार्षिक साधारण सभाले संचालक समितिले पेश गरेका साधारण, विशेष र अन्य सबै प्रस्तावहरुलाई पारित गरेको छ ।







पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



