
काठमाडौं, २० फागुन। काठमाडौंमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई आइतबारदेखि खोप दिइने भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वटै वडामा आइतबारदेखि यस्तो खोप कार्यक्रम सञ्चालन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
दोस्रो चरणको यो खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि ५५ वर्ष भन्दा माथिका नागरिक, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने उल्लेख गरिएको छ ।
खोपका लागि १५ वटा केन्द्र तोकेको छ । जसमा शुक्रराज ट्रपिकल अस्पताल टेकु, बीर अस्पताल, क्षेत्रपाटी चिकित्सालय, प्रसुती गृह, सिभिल हस्पिटल, मदरल्यान्ड हस्पिटल सिनामंगल, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल लगायत रहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



