
बझाङ, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमति सार्वजनिकसँगै बझाङमा विप्लव समूहले शहीद परिवारलार्ई सम्मान तथा जनसभा कार्यक्रम गरेको छ । सो समूहले बाजा र ¥यालिसहित केदारस्युँ गाउँपालिकाको देउरा बजारमा खुला जनसभा गरेको हो ।
कार्यक्रममा जिल्ला इन्चार्ज विराट उपाध्यायले नेपाली जनताको शिक्षा, रोजगारी आदिको सुनिश्चितता हुनुपर्ने बताए । जनसभामा नगरपालिका–१ कैलाशका प्रज्वल शाही, सोही ठाउँका रामबहादुर सिंह र जयपृथ्वी नगरपालिका–६ का राजेश सिंहका परिवारलाई सम्मान गरिएको हाे ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



