कांग्रेसले नाराबाजी गरेपछि १० मिनेटका लागी संसद स्थगित

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन। नेपाली कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद १० मिनेटका लागि स्थगित गरेका छन् ।

कानुन मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेपछि कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए ।