ओली पक्षले संसदीय दलको बैठक बोलायो, १७३ सांसदलाई नै सहभागी हुन सर्कुलर

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । नेकपा ओली समूहले संसदीय दलको अहिले बैठक बोलाएको छ । संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बताए । 

नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबार फैसला गरेको छ ।

ओलीले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका छन । सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताइएकाे छ ।