काठमाडाैं, २३ फागुन । प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जसपाका सांसदको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्म स्थगित भएको छ।
सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। सरकारले प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेसँगै प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो। प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो।
संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा नाराबाजी भएकाे थियाे ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



