
काठमाडौं, ३ चैत । साताको तेश्रो दिन मंगलबार आज पनि सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुन स्थिर रहि ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य आज ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबि सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



