
काठमाडौं, ४ चैत । साताको चौथो दिन बुधबार आज छापावाला सुनको मुल्य ३०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



