
काठमाडौं, ५ चैत । साताको पाचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन ३०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा २० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छावापाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार २९० रुपैयाँ कायम भएकाे छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



