
काठमाडौं, ६ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन स्थगित भएको छ । शनिबार हुने भनिएको महाधिवेशन महासंघ भित्र केहि आन्तरिक समस्या देखिए पछि स्थगित गरिएको हो ।
महासंघका अध्यक्ष नरेश कटुवालले अर्को निर्णय नहुञ्जेलसम्मका लागि महाधिवेशन स्थगित भएको बताएका छन् । आन्तरिक समस्या देखिएपछि महाधिवेशन तत्कालका लागि स्थगित भएको अध्यक्ष कटुवालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
के भनिएको छ विज्ञप्तिमा हेर्नुहोस्ः







पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



