यो साता ३ दिन शेयर बजार बन्द

-



     सफल आवाज    
     चैत्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ चैत । याे साता दुई दिन बिदा परेको कारण शेयर बजार तीन दिन मात्र खुल्ने भएको छ । साताको पहिलो दिन आज आईतबार उपत्यकामा घाेडे जात्राकाे सार्वजनिक बिदा परेको कारण शेयर बजार बन्द रहेको छ ।

बुधबार नयाँ वर्षको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने भएको छ । आइतबारदेखि बिहिबारसम्म पाँच दिन अपरान्ह ३ वजेसम्म खुल्दै आएको शेयर बजार यो साता तीन दिन सोमबार, मंगलबार र बिहिबार मात्रै खुल्ने भएको हो ।