
तस्वीरः शाैरभ यादव
काठमाडौं, १३ वैशाख । सरकारको निर्देशन बिपरित विद्यालय नियमित सञ्चालन गरेको भन्दै सप्तरी प्रहरीले ११ निजि विद्यालयका प्रधानाध्यापकलाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी सोमबार विहान ११ निजि विद्यालयका ११ जना प्रधानाध्यापकलाई पक्राउ गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार यसअघि पनि विद्यालय बन्द गराउन सरकारी निर्णय भएको र तत्कालै बन्द गराउन आग्रह गरिएको थियो।
तर प्रशासनले गरेको आग्रहलाई समेत अटेर गरी विद्यालय शुरु गरेपछि नियन्त्रणमा लिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



