लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले गरे सपथ ग्रहण

-



     सफल आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




बुटवल, १९ वैशाख । आजै मात्र राजिनामा दिएको केहि समयपछि पुनः मुख्यमन्त्री पदमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै साँझ पद तथा गोपनियताको सपथ लिएका छन् ।

पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।