
पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत समेत भइसकेकाे छ । प्रदेश प्रमुख सीता कुमारी पाैडेलले हालसम्मकाे कार्यका लागी धन्यबाद दिदै ३ दिन भित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको बिज्ञप्तीमा उल्लेख छ । भाेली सोमबार प्रदेशसभामा सरकारविरुद्धको अविश्वास प्रस्तावको छिनोफानो गर्ने कार्यसूची रहेकाे थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



