
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासकाे मत लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) बमाेजिमको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाइ अनुरोध गरेका छन् ।
बिहीबार साँझ मन्त्रिपरिषदको बैठक सके लगतै राष्ट्रपतिलाई पत्र लेख्दै वलीले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्न अनुरोध गरेकाे बालुवाटार स्राेतले बताएकाे छ । बिहीबारकाे मन्त्रिपरिषदको बैठकमा पनि प्रधानमन्त्री फ्रेश थिएनन, सहभागी एक मन्त्रीले भने ।
उता राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष पुगिसकेकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



