३० अर्ब बराबरको रिपो बिक्री गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्दैछ ।

बैंकले शुक्रबार ३० अर्ब रुपैयाँको रिपो बोलकबोल गर्न लागेको हो ।

१४ दिनको रिपो बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।

यो रिपो जेठ २८ गते परिपक्क हुनेछ ।