अर्थमन्त्री पौडेल वजेट सार्वजनिक गर्न सिंहदरबार पुगे

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०७८/०८९ को वजेट सार्वजनिक गर्नका लागि सिंहदरबार पुगिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री पौडेल वजेट सार्वजनिक गर्नका लागि सिंहदरबार गएका हुन ।