
साउदी अरबले बेलायत र अमेरिकासहित ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।
साउदीले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसमध्ये युएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, बेलायत, स्वीडेन, स्वीटजरल्याण्ड, फ्रान्स र जापानसहित ११ देशमा लगाएको प्रतिबन्ध हटाएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीको स्थिती हेरेर यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको साउदीले उल्लेख गरेको छ । यात्रा प्रतिबन्ध फुकुवाको निर्णय आइतबारदेखि नै लागु भएको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




