
धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार बिहान भएको मतदानमा मुख्यमन्त्री भट्टले बहुमत सांसद्को समर्थन पाएका हुन्।
मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ। सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको घोषणा गरे ।
१२ जना भने मतदानमा सहभागी भएनन्।
मुख्यमन्त्री भट्टराईलाई माओवादी केन्द्र र माधव नेपाल पक्षले सघाएका थिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



