
भारतमा बसले लोडरलाई ठक्कर दिँदा १६ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।
उत्तर प्रदेशको कानपुर इलाहाबाद राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको बसले लोडरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लोडरलाई ठक्कर दिएपछि बस भिरबाट तल झरेको थियो ।
प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको कारण पत्ता लगाउन अध्ययनको लागि आदेश दिएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई दुई दुई लाख रुपैयाँ मुआब्जा दिने घोषणा पनि गरेका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




