
दक्षिण अफ्रिकामा एक महिलाले १० शिशुलाई जन्म दिएकी छिन् । उनले एक महिनाअघिको रेकर्ड तोड्दै ती शिशुलाई जन्म दिएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
३७ वर्षकी गोसियामे तमारा सिथोलेले गत सोमबार ७ छोरा र ३ छोरीलाई जन्म दिएकी हुन् । यसपाली उनले ८ शिशुलाई जन्म दिने परिवारको अनुमान थियाे । उनका यसअघि नै जुम्ल्याहा सन्तान छन् ।
एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ शिशु जन्माएकी थिइन् ।











महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




