मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिँदै (लाइभ)

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा आज विश्वासको मत लिँदैछन् ।

कार्यसूची अनुरुप उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । सोसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ। विश्वासको मतसम्बन्धी प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत हुनेछ।

हेर्नोस् लाइभ ।