गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत लिँदै (लाइभ)

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसदमा आज विश्वासको मत लिँदै छन्।

विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावमाथि दलका नेताले छलफलमा भाग लिएपछि पुनः बैठक सुरु भएको छ।

गण्डकीमा कुल ६० सांसद छन् । उनले विश्वासको मत पाउन ३१ सदस्यको समर्थन आवश्यक पर्छ।

हेर्नुहोस् लाइभ ।