
दाङ, २ असार । दाङ देउखुरीको राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो ।
मंगलबार दिउँसो भैंसी चराउन बेला घाट गएका उनीहरु राप्तीमा बाढी आएपछि उतै फसेका हुन् ।
बेला घाटमा फसेका लमही नगरपालिका-७ हस्नापुरका ४८ वर्षिय मन्साराम चौधरी, राजपुर गाउँपालिका-२ का ४५ वर्षिया सावित्रा, सोही ठाउँ का २६ वर्षिय राधे यादव र राजपुर गाउँपालिका-३ प्रतापपुरका २६ वर्षिय गणेश यादवको उद्धार गरेको प्रहरीले जनाएको छ ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



