गण्डकीका मुख्यमन्त्री पोखरेलले संसदमा विश्वासको मत लिँदै (लाइभ)

-



     सफल आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।

गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले सदनमा विश्वासको मत लिन लागेका हुन् ।

नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पुर्‍याउन ३० मत चाहिन्छ ।

हेर्नोस् लाइभः