
पाेखरा, ८ असार । जिल्ला प्रहरी कार्यालय कास्कीकाे प्रमुखमा एसपी रमेश थापा आउने भएका छन । अबकाे केहीदिनपछि कास्कीको कमाण्ड एसपी थापाले गर्नेछन्।
यसअघिका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ सरुवा भएपछि साेही ठाउँमा थापा आउने भएका हुन् । एसपी थापा यसअघि प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरिक्षककाे सचिवालयमा कार्यरत थिए ।
काभ्रेकाे पनाैती नगरपालिका २ कुशादेवीमा जन्मिएका थापा नेपाल प्रहरीकाे अब्बल अधिकृतमा गनिन्छन् । अपराध अनुसन्धानमा उच्च दख्खल भएका थापाले प्रहरी संगठनभित्र निडर र स्वच्छ छवी भएकाे प्रहरी अधिकृतकाे छवी बनाएका छन।
एसपी रमेश थापासँगै देशभरका ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



