
काठमाडौं, २० असार । रुपा सुनारले बहालवाला मन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध जातिय विभेद तथा छुवाछुतको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेकि छन् ।
रुपाले संविधानको मौलिक हकहरुको उल्लंघन गरी अभियुक्तलाई हिरासत मुक्त गर्ने र फौजदारी न्यायको सिद्धान्त विपरीत कार्य गरेको भन्दै संचारकर्मिसमेत रहेकि उनले कोठा भाडामा नदिने घरबेटी, घरबेटीलाई प्रहरी हिरासतबाट छुटाउने मन्त्री श्रेष्ठ, उजुरीलाई अदालतमा नलैजाने सरकारी वकिल तथा प्रहरी परिसर टेकुलाई विपक्षी बनाई आज सर्वोच्च अदालतमा रिट दायर गरेकि हुन ।
अदालतमा दायर भएकाे रिटमा उनले विपक्षी सबैलाई जातीय विभेद तथा छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने माग राखेकि छन् ।
रुपाको रिटको पूर्णपाठ :-













पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



